Sunday, November 23, 2014

'Puspa' Nepali Film Show

पुष्पाको प्रदर्शन हुने... 

नेपली कथनक चलचित्र पुष्पा यही आउँदो शनिबार स्टाफ कलेज जावलाखेलमा प्रदर्शन हुने भएको छ । अरुण जंग शाहीको दिर्नेशन एवं लगानीमा बनेको चलचित्र पुष्पाले नेपाली सामाजिक परिवेशको कथालाई समेटेको छ । आगामी मंशिर १३ गते प्रर्शन हुने चलचित्र ११ बजे बिहान र २ बजे दिउँसो गरि २ वटा शो हुने छ । प्रस्तुत चलचित्रलाई अल्टर मिडियाले बजारमा ल्याएको हो ।

No comments: